आर्थिक क्षति वा नोक्सानीमा दिईने क्षतिपुर्तिको ग्यारेण्टी ।
मनिसको जीवन वा सम्पत्ति सबै कुराको बीमा हुन्छ ।
भएको नोक्सानीको आर्थिक क्षतिपुर्ति पाईन्छ ।
मानिसको जीवनको आर्थिक सुरक्षा ।
कृपया, प्रडक्ट डिटेल पेज हेर्नुहोस ।
रा.बी.सं. मा जीवन बीमा गर्न प्रधान कार्यालय वा शाखा कार्यालयहरुमा जाने। के कस्तो जीवन बीमा गर्ने सो को जानकारी लिन सकिन्छ। वेबसाईतमा रहेको प्रिमियम क्यालकुलेटरबाट कुन बीमाको कति पर्छ हेरेर आफुलाई मन पर्ने जीवन बीमा गर्न सकिन्छ। यसको लागि अन्डर-राईटिङ विभागबाट प्रस्ताब फारम भरी, बीमा शुल्क तिरे पछि बीमाको पोलिसि लिन सकिन्छ ।
जीवन बीमा गर्नेले क्षतिपुर्ति माग गर्ने वा फिर्ता भुक्तानी माग्ने प्रकृया ।
बीमालेख, अन्तिम किस्ता तिरेको रसिद, नागरिकता तथा आवश्यकता हेरेर अन्य कागजातहरु।
बीमालेख, अन्तिम किस्ता तिरेको रसिद, नागरिकता तथा आवश्यकता हेरेर अन्य कागजातहरु लिएर प्रधान कार्यालयको दाबी विभागमा जाने र उक्त विभागबाट दाबी सम्बन्धी क्यालकुलेशन गरी दाबी भुक्तानीको गर्ने लेखा शाखामा पठाउँछ र छिटो छरिटो सहज प्रक्रिया गरी तँपाईलाई AC Payee चेक वा IPS मार्फत भुक्तानी दिईन्छ। हाल दाबी भुक्तानीको कार्य प्रधान कार्यालयले मात्र गर्ने गरेको छ।
किस्ता परिवर्तन, ठेगाना, हकवाला बाहेक अन्य परिवर्तन गर्न मिल्दैन ।
३ वर्षको प्रिमियम भुक्तानी पछि मात्र जीवन बीमा समर्पण वा कर्जा वा चुक्ता बीमालेखबाट भुक्तानी हुन सक्छ । साथै अवधि समाप्त भएपछि फिर्ता भुक्तानी पाईन्छ । तर मृत्यु दावी भने चालु बीमा अवधिमा जहिले सुकै लिन सकिन्छ ।
Sign up for newsletter, market updates,exclusive contents, events and more!
01-5007275
pawanprakriti2048@gmail.com
Mahalaxmi Municipality- 05, Tikathali, Lalitpur, Nepal, 44705
Connect with a representative or a specific department
| क्र.सं. | नाम / पद | विभाग | जनसम्पर्क हुने कार्य | कार्यालय नं. | व्यक्तिगत सम्पर्क नं. |
|---|---|---|---|---|---|
| 1 |
डा. शारदा पाण्डेय लोहनी
व्यवस्थापक
|
अन्डरराइटिङ (राष्ट्रसेवक / सामूहिक बीमा) | राष्ट्रसेवक तथा सामूहिक बीमा सम्बन्धी | 015362520 Ext.113 | 9841648228 |
| 2 |
दिनेश गौतम
व्यवस्थापक
|
मार्केटिङ | अभिकर्ता तालिम, लाइसेन्स नविकरण सम्बन्धी | 015362520 Ext.214 | 9851087364 |
| 3 |
विन्दु शर्मा
व्यवस्थापक
|
वित्त व्यवस्थापन विभाग (एजेन्सी) | प्रिमियम हेर्ने तथा यकिन गर्न | 015362520 Ext.104 | 9841298553 |
| 4 |
शैलेन्द्र कोजु
व्यवस्थापक
|
दावी विभाग (भुक्तानी) | बीमा दावीको भुक्तानी सम्बन्धमा | 015362520 Ext.209 | 9841604927 |
| 5 |
सिर्जना शर्मा काफ्ले
नायव व्यवस्थापक
|
दावी विभाग (व्यक्तिगत) | व्यक्तिगत दावी गरिएका बीमाको अवस्था | 015362520 Ext.211 | 9860099422 |
| 6 |
मनोज गौतम
नायव व्यवस्थापक
|
सूचना प्रविधि | IPS, eSewa, Khalti आदिबाट पैसा तिर्न समस्या भएमा | 015362520 Ext.318 | 9818284095 |
| 7 |
प्रज्ञा घिमिरे
सहायक व्यवस्थापक
|
दावी विभाग (राष्ट्रसेवक) | कर्मचारीहरूको दावी गरिएको बीमाको अवस्था | 015362520 Ext.211 | 9849628507 |
+977- 9841838366
bholanath.ghimire@rbs.gov.np
+977-9851061111
chudaraj.adhikari@rbs.gov.np
© Pawan Prakirti English Secondary School. All Rights Reserved